१ कार्तिक २०८३, आइतबार

चीन विरोधी प्रदर्शन रोक्न तिब्बती शरणार्थीमा निगरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tibetanflag2काठमाडौं, २४ फागुन । सरकारले देशभर रहेका तिब्वती शरणार्थी शिविरमा निगरानी राखेको छ ।

आगामी मंगलबार शरणार्थीहरुले देशभर चीनविरोधी प्रर्दशन गर्ने जानकारीका आधारमा सरकारले शिविरमा सुरक्षा निगरानी बढाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

पालमा चीनविरुद्ध प्रर्दशनको तयारीमा तिब्बती युथ कंग्रेसका अध्यक्ष छिरिङ जिग्मी भारतको धर्मशालाबाट फर्केपछि सरकारले शिविरमा कडाइ गरेको हो ।