१ कार्तिक २०८३, आइतबार

मायाले फेरेको बिहे, त्यसपछि निरन्तर धोकै धोका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Love-marraigeझापा, २४ फागुन । पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती ।

एक युवकसँग अप्रत्यासित भेट । निरन्तरको भेटले उनीहरुवीच झांगिएको माया ।

त्यो मायाले फेरेको बिहेको रुप । त्यसपछि निरन्तर धोकै धोका ।

कुनै फिल्मको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखरकी युवतीको हो ।

बितेका एक वर्षभित्र उनले जे भोगिन त्यो पत्याउनै नसकिने खालको छ ।

बिहेको बहानामा युवकले आर्थिक शोषणमात्रै गरेनन् जर्बजस्ती यौनधन्दा गर्न समेत बाध्य बनाएको कान्तिपुर दैनिकले छापेको छ ।

पत्नी बनाएर नाटक गर्ने ताप्लेजुङका २६ वर्षीय प्रताप लिम्बु अहिले प्रहरी खोरमा छन् ।