१ कार्तिक २०८३, आइतबार

नेकपा अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई लक्षित गरी मञ्चमै जुत्ता प्रहार भएको छ ।

भरतमोहन अधिकारी फाउन्डेसनको प्रथम स्मृति सभाको कार्यक्रममा प्रमुख अतिथि रहेको प्रचण्ड बोलेर फर्किने क्रममा एक युवकले जुत्ता प्रहार गरेपनि प्रचण्डलाई लागेन ।

जुत्ता प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।