
काठमाडौँ, १५ फागुन । महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार राजश्व छली ल्याएका १२३ थान मोवाईल व्यवारिसे अवस्थामा फेला पारेको प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले जनाएका छन् ।
प्रहरीले यही १४ गते दिउसो सुर्खेतबाट काठमाडाैँ आउँदै गरेको ना.६ ख १४७१ नम्बरको बसलाई नागढुङागामा चेकजाँच गर्दा डिक्कीमा विभिन्न कम्पनीको १२३ थान मोवाईल बरामद गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया