३ कार्तिक २०८३, मंगलबार

बार्सिलोना नकआउट चरणको पहिलो लेगमा नापोलीसँग बराबरीमा रोकियाे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ फागुन । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।

नापोलीको मैदानमा भएको खेलमा एन्टाेइन ग्रिजम्यानले गोल गर्दै बार्सिलानालाई हारबाट जाेगाएका थिए । खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नापोलीले अग्रता कायम राखे पनि खेलकाे ५७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्‍याए र बार्सिलाेनाकाे हार टारे ।