१ कार्तिक २०८३, आइतबार

नगदसहित करिब ७ लाख रुपैयाँको गहना चोरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, १२ फागुन । मध्यपुर ठिमी नगरपालिका ९ निकोसेरा बस्ने रमेश कृष्ण अधिकारीको घरबाट आइतबार साँझ नगद १२ हजार रुपैयाँ, अमेरिकी डलर ८१ र सुनका विभिन्न गहनासहित गरी करिब ६ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।