१ कार्तिक २०८३, आइतबार

पहिलो पाइला दमकद्धारा दमकको पशुपति मन्दिर सरसफाइ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, ९ फागुन । पहिलो पाइला दमक शाखाले शिवरात्री को अवसरमा दमक स्थित पशुपती मन्दिर परिसर सरसफाइ तथा भक्तजनमा स्वछ पानी वितरण गरेको छ ।

सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाइलाले भक्तजनहरुलाई सेवा गर्न पाउनु संस्थाको उतरदायित्व भएको संस्थाका अध्यक्ष छवी बाँस्कोटाले जनाएका छन् ।