१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ हजार २ सय नाघ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन ।  चीनमा कोभिड -१९ अर्थात कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ ।

कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएका छन् ।

चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् ।

चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६ सय पुगेको छ ।