१ कार्तिक २०८३, आइतबार

सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । आजै रिक्त भएको सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री युवराज खतिवडालाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका छन् ।

ओलीले अर्काे व्यवस्था नहुञ्जेलसम्म खतिवडालाई सुचना तथा सञ्चार मन्त्रालयको पनि कार्य सम्पादनका लागि सिफारिस गरेका हुन् ।

राष्ट्रपतिले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै उक्त मन्त्रालय खतिवडाले सम्हाल्ने जनाएको छ ।