
काठमाडाैं, ३ फागुन । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालो झण्डा देखाउन पुगेका राष्ट्रिय जनता पार्टी नेपालकै १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान ११ बजे जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको निरीक्षण गर्न पुगेका मन्त्री साहलाई कालो झण्डा देखाउन पुगेका राजपाका विद्यार्थी नेताहरू रोशन मिश्रा, दिनेश यादव, वीरेन्द्र साह, शिवशंकर साह, करण मिश्रालगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया