९ मंसिर २०८३, बुधबार

बालुवाटारको जग्गा प्रधानमन्त्रीले नै बेचेर खायो जस्तो गरियो : प्रधामन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएकालाई कारबाही हुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले प्रकरणको निष्पक्ष छानबिनका लागि आफुले हरदम सहयोग गरिरेको भन्दै सबै सरकारी जग्गा सरकारकै मातहतमा ल्याउने बताउनुभयो ।

जग्गा प्रकरणमा आफुलाईसमेत जोडेर कुप्रचार गरिएको ओलीको भनाई रहेको थियो । ‘बालुवाटारको जग्गा मैले नै बेचेर खाएको जस्तो प्रचार गरियो’ प्रधानमन्त्री ओलीले भने ।