३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।

प्रतिनिधिसभाको बैठक दुई बजे बस्दै छ । ओलीले नेतृत्व गरेको सरकार फागुन ३ गते दुई वर्ष पुग्दैछ ।