१ कार्तिक २०८३, आइतबार

भायानेटले ल्यायो यस्ता आकर्षक २०२० अफरहरु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । क्यान २०२० मा यस प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट + टिभीको विशेष अफर दिनेछ ।

यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्नेछ ।

यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र पनि हुनेछ, लक्की ड्रमा दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कार पाउने मौका ग्राहकहरुलाई प्रदान गरिन्छ ।