४ कार्तिक २०८३, बुधबार

कलाकार कुँवरले बेलायतस्थित दूतावासमा देखाए ‘छ माया छपक्कै’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार अनुराग कुँवरको अग्रसरतामा बेलायतस्थित नेपाली राजदूतावासमा ‘छ माया छपक्कै’ फिल्म देखाइएको छ ।

दिपेन्द्र लामा निर्देशित फिल्म राजदूत दुर्गा बहादुर सुवेदीसहित कर्मचारीले  हेरेका छन् ।

फिल्म लिएर कलाकार कुँवर युरोपका विभिन्न मुलुक पुगेका थिए । ‘नेपालमा राम्रो व्यावसाय गरेको र प्रशंशा पाएको फिल्मलाई युरोपको एउटा महत्वपूर्ण देशमा रहेका नेपाली कुटनीतिक नियोग प्रमुखलगायतलाई देखाउन पाउनु अवसर भयो’, कुँवरले भने ।