९ मंसिर २०८३, बुधबार

मेयरमाथि कुटपिट भएको विरोधमा सप्तरीका स्थानीय तह बन्द

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २३ माघ ।   मेयरमाथि कुटपिट भएको विरोधमा सप्तरीका सबै स्थानिय तहले आज सबै कामकाज ठप्प पारेका छन् ।

डाक्नेश्वरी नगरपालिकाका मेयर शिबनारायण साहमाथि डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा बाटोमै केही व्यक्तिहरुले कुटपिट गरेका थिए ।

सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् ।