४ कार्तिक २०८३, बुधबार

‘हामी जस्ता कन्या कुमारीलाई खुशी हुने वातावरण छैन’

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका तथा मोडल ज्योती मगर अहिले महोत्सव मेला र विदेशका कार्यक्रममा व्यस्त छिन् ।

नेपालका विभिन्न ठाउँमा हुने महोत्सवमा उनको डिमान्ड पनि बढ्दो छ । सामाजिक सञ्जालमा पनि मगर सक्रिय छिन् ।

यसै सन्दर्भमा उनले फेसबुकमा लेखेकी छन्,‘फोटो पोस्ट गरेन भने काम पाएन भन्छन्, गर्यो भने व्यस्त देखाउनलाई गर्यो भन्छन् । हामी जस्ता कन्याकुमारीलाई फेसबुकमा खुसी हुने वातावरण नै छैन यार ।’