४ कार्तिक २०८३, बुधबार

पूर्वमिस नेपाल श्रृङ्खलाको प्रेमीसँगको बिहे चर्चा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेमी भ्लगर सिसन बानियाँसँग ०७७ को सुरुआतमा नै पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाको बिहेको चर्चा चुलिएको छ ।

यो जोडीको प्रेम चर्चा यसअघि चलिसकेको छ । आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक गाँठोमा बाँध्ने निधोमा यो जोडी पुगेको बताइन्छ ।

सन् २०१८ की मिस नेपाल खतिवडा र बानियाँको प्रेमको चर्चाचाहिँ टर्कीको इस्तानबुलबाट बाहिरिएको अन्तरंग तस्बिरसँगै भएको थियो ।