१ कार्तिक २०८३, आइतबार

चीनमा वीस जना काेराेना भाइरसका बिरामी निकाे भएर घर फर्किए

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, १८ माघ । अनियन्त्रित बन्दै गएको नोवेल कोरोना भाइरसविरुद्ध चीनले पहिलाे सफलता हात पारेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल नै घोषणा गरिरहेका बेला चीनको एक अस्पतालबाट २० जना बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

चिनियाँ सञ्चारमाध्यम सिन्हवाका अनुसार शुक्रबार साँझ वुहानको एक अस्पतालबाट उपचाररत २० जना संक्रमित निको भएपछि घर फर्किएका हुन् ।