९ मंसिर २०८३, बुधबार

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा वसन्त श्रवण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ ।  श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छिन् ।

राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन अनुसार राष्ट्रपति भण्डारीले श्रवण गरेकी हुन् ।

वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्दबहादुर पुन समेत सहभागी भएका छन् ।