४ कार्तिक २०८३, बुधबार

पशुपति र मञ्जुकाे स्वरमा ‘हजुरै हाे…’ सार्वजनिक

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेलले ‘हजुरै हाे…’ बाेलकाे नयाँ गीत सार्वजनिक गरेका छन् ।

दोहोरी गीतमा पशुपति र मञ्जुले सहकार्य गरेका हुन् । पशुपति र मञ्जुको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि गायक पशुपतिले लेखेका हुन् ।

दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोमा पनि पशुपति र मञ्जुले नै अभिनय गरेका छन् । गीतले माया प्रेम तथा त्यसमा बेरोजगारीले निम्त्याउने उतारचढाव समेटेको छ ।