१ कार्तिक २०८३, आइतबार

कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक घोषित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दोहा, कतार, १४ माघ । कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघ बीच एक हस्ताक्षर समारोह आयोजना भएको छ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव अधिवक्ता एड्विन बी. गस्तानेजले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।

उक्त सम्झौतासँगै कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहने छ ।