१३ कार्तिक २०८३, शुक्रबार

टिपरले ठक्कर दिँदा एकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत,१४ माघ । वीरेन्द्रनगरस्थित गौतम चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षिय केशर सिंह छन् ।

भे १ ख २२४२ नम्बरको टिपरले सिंह सवार मोटरसाईकललाई ठक्कर दिएको थियो ।

प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

यता टिपर चालकलाई कारवाहीको माग गर्दै सिंहका आफन्तले स्थानीय यरिचौक र गौतम चौकमा प्रदर्शन गरेका छन ।