९ मंसिर २०८३, बुधबार

सभामुख सापकोटाविरुद्धको मुद्दाको बहस आज पनि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ ।  हत्या आरोप खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटाको मद्वाको बहस आज पनि जारी रहेको छ ।

सोमबार सापकोटविरुद्वको मुद्वाको बहस नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सापकोटाको मुद्वा नयायाधीस सपना मल्ल प्रधानको इजलासमा रहेको छ ।

अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए ।