९ मंसिर २०८३, बुधबार

मिडिया काउन्सिल विधेयकमा सहमति जुट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ ।  संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमा सहमति जुटाएको छ ।

समितिले विधेयकमा राखिएको दण्ड, जरिवान र सजायको व्यवस्था हटाउने विषयमा सहमति जुटेपछि परित गर्ने तयारी गरेको छ ।

सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विषयमा चौतर्फी विरोध भएको थियो ।