९ मंसिर २०८३, बुधबार

डडेल्धुरामा सरकारी कार्यालयमा बम बिष्फोट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुराका, १३ माघ ।  डडेल्धुरामा एक सरकारी कार्यालयमा आइतबार राती बम बिष्फोट भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा र झ्यालमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।

बम बिष्फोट कसले गराएको भन्ने यकिन नभएको र यसबारे अनुसन्धान भइरहेको पौडेलले जानकारी बताए ।

बम बिष्फोटबाट स्थानीय आतंकित भएका छन् ।