९ मंसिर २०८३, बुधबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसको सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ । नेपाली कांग्रेसले मंगलबार बिहान ७ बजे बिहान ९ बजे बोलाएको छ ।

सभामुख र उपसभामुखको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले बैठक बोलाएको हो ।