१० मंसिर २०८३, बिहिबार

गायिका आस्था राउतविरुद्व पक्राउ पुर्जी जारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ ।  गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

त्रिभुवान अन्र्तराष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले फेसबुक लाइभ गरेकी थिइन् ।

लाइभमा राउतले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी थिइन्।

उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी दिएकी थिइन् ।