९ मंसिर २०८३, बुधबार

आजबाट फेरि मौसम बदली,विभिन्न ठाउँमा पानी र भिषण हिमपातको सम्भावना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ ।   पश्चिमी वायुको कारणले बिहिबारबाट मौमसमा बदली भएको छ ।

आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो । अब यो प्रणाली क्रमशः देशैभर फैलिँदै छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण राजधानी लगाएत देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भिषण हिमपातको सम्भावना रहेको छ ।

शनिबारदेखि भने मौसममा सुधार हुने बताइएको छ ।