
काठमाडौं, २ माघ । बालुवाटारको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विष्फोटको जिम्म नेत्र विक्रम चन्द विप्लव समूहले लिएको छ । बुधबार साँझ ढकालको घर ढुंगेधारामा बम विष्फोट भएको थियो ।
विष्फोट आसपास फेला परेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ ।
बालुवाटार जग्गा हिनामिनामा ढकाद मुख्य योजनाकार भएकाले उनको घरमा बम विष्फोट गराइएको विप्लव समूहले उल्लेख गरेको छ ।











प्रतिक्रिया