मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नवजात शिशुको बेवारिसे शव फेला

दैनिक नेपाल २०७६ पुष २९ गते १२:३०

दैलेख, २९ पुस  । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ले चौतराको जंगलमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ ।

चाल्ले जंगलमा कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको हो ।

शिशु करिब ६ महिनाको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली खटाइएको प्रहरी निरिक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित