
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको छ । इस्तानबुलबाट आज बिहान यात्रु लिएर आएको टीके ७२६ फ्लाइटको विमान रन वेबाट चिप्लिएर दुर्घटना भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख वीरेन्द्रबाबु श्रेष्ठका अनुसार, विमान अबतरणका क्रममा रन वेमा चिलिप्लएको हो । विमानमा २ सय ४८ यात्रु थिए ।














प्रतिक्रिया