२८ आश्विन २०८३, बुधबार

एनसेलले साधारण सेयर निष्कासनको गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल सर्वसाधारणलाई सेयर बिक्री गरी पब्लिक कम्पनी बन्न इच्छुक देखिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एरिम टाइलानरले नेपालमा वित्तबजार साँच्चिकै तयार भए यसबारे थप छलफल गर्न कम्पनी सकारात्मक बताएका छन्।

‘स्थानीय बजार र अन्तर्रतष्ट्रिय बजारमा दोहोरो सूचीकृत हुन पाउने अवस्थामा साधारण सेयर निष्कासनको अवसरबारे थप प्रयास गर्न हामी इच्छुक छौु टाइलारले भने,’हामीलाई औपचारिक रुपमा प्रस्ताव गर्न भनिएको छ, हामी खुसीसाथ प्रस्तुत हुनेछौ ।’