४ कार्तिक २०८३, बुधबार

विदेश पुगेपछि विकिनी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नम्र र भद्र भनिने अभिनेत्री विदेश पुगेपछि विकिनीमा देखिन थालेका छन् । नेपाली फिल्म उद्योगमा थोरै घमन्ड समेत पाल्ने आरोप लागेकी अभिनेत्री बर्षा सिवाकोटीको अवतार यस्तै देखियो, हालै ।

वर्षालाई केही समय यता भने हट बन्ने रहर जागेको छ । चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छिन् । तर, सामाजिक संजालमा वर्षा हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् ।

वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् । ‘कहिलेकाही, यो ठिक छ’ भन्दै बर्षाले विकिनी तस्बिर पोस्ट गरेकी हुन् । व्यवसायिक रुपमा चलचित्र सफल नभएपनि उनको हातमा चलचित्रको अभाव भने छैन ।