
काठमाडाैं, १५ पुस । प्रहरीले आफ्नै २२ वर्षीय छोरीलाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक मन्डन्देउपुर–१० का ४० वर्षिय गणेश तामाङ छन् ।
पीडितले दिएको जाहेरीको आधारमा तामाङलाई पक्राउ गरिएको हो । नयाँ बसपार्क बस्दै आएका तामाङ मजदुरी काम गदै आएका छन् ।
उनीमाथि आवश्यक कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ ।











प्रतिक्रिया