१४ कार्तिक २०८३, शनिबार

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १४ पुस ।  बारामा आगो बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्वाको मृत्यु भएको छ ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको जलेर मृत्यु भएको हो ।

जलेर घाइते भएकी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने क्रममा ज्यान गएको हो ।