५ कार्तिक २०८३, बिहिबार

नक्कली भूकम्पपीडितले फिर्ता गरे दश कराेड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । झुटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् ।

अहिलेसम्म १० करोड ३ लाख ५० हजार रुपैयाँ फिर्ता भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।

एक हजार ८५५ जनाले रकम फिर्ता गरेको एकाइको तथ्यांक रहेको छ। ‘रकम फिर्ता गर्ने क्रम जारी छ,’ आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यले भने, ‘फिर्ता गर्नेको संख्या अझै बढ्छ ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।