
काठमाडाैं, १० पुस । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ३ स्थित जंगलमा एक बेवारिसे शव फेला परेको छ ।
नारायणथानस्थित जंगलमा अन्दाजी २०/२२ वर्षको युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए।
घटनास्थलमा बनेपा निस्ट लेखिएको टिसर्ट र टाउजर भेटिएको प्रहरीले जनाएको छ ।
जंगलमा शव देखेपछि स्थानीयले बुधबार प्रहरीलाई खबर गरेका थिए।











प्रतिक्रिया