१० मंसिर २०८३, बिहिबार

चिसो छल्न बालेको आगोले लगेर महिलाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १० पुस ।  सर्लाहीको बरहथवामा चिसो छल्न बालेको आगोबाट जलेर एक महिलको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–१७, का रामचन्ऽ साहकी ४० वर्षीया श्रीमती राजमती देवी साहको जलेर मृत्यु भएको हो ।

हिजो सााझ ४ बजे आगोले शरीरको पूरै भाग जलेर गम्भीर घाइते भएकी राजमतीको उपचारका क्रममा गएराती प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ ।