वीरगन्ज, ७ पुस । पर्साको धोबिनी गाउँपालिका –५ स्थित बैरिया खोला नजिकैबाट प्रहरीले २१ किलो चरेश बरामद गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान सवा चार बजे २१ किलो चरेश बरामद गरेको हो ।
उक्त चरेश आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।











प्रतिक्रिया