१० मंसिर २०८३, बिहिबार

नेकपा संसदीय दलको बैठक आज बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।

नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको बुझिएको छ ।

आजबाट शुरु हुने संसद अधिवेशनको बारेमा ब्रिफिङ गर्न बैठक संसद भवनमा नै दिउँसो २ बजेकालागि बैठक बोलाएको हो ।

बैठकमा प्रधानमन्त्री ओली भने सहभागि हुने वा नहुने भन्ने यकिन भएको छैन ।

यदि प्रधानमन्त्री बैठकमा उपस्थित नभए उपनेता सुवास नेम्वाङले बैठकको अध्यक्षता गर्ने छन् ।