४ कार्तिक २०८३, बुधबार

बोल्ड भनेकै ज्योती मगर

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका मोडल ज्योती मगरको बोल्ड आवरण कहिलेकाहीँ विवादमा पर्छन् । तर, उनी त्यसलाई कुनै मतलब दिने गर्दिनन् । त्यसैले त भन्छिन्– आई डन्ट टक जस्ट एक्ट ।

यसो भन्दै उनले आफ्नो बोल्ड तस्बिर सामाजिक सञ्जालमा राख्ने गरेकी छन् । कतिपयले त बोल्ड भनेकै ज्योती मगरसम्म भन्न भ्याएका छन् ।

उनको यहि बोल्ड आवरणका कारण होला कतिपय कार्यक्रम सञ्चालक र होटल मालिकलेसम्म उनको ढोका ढकढक्याउने गर्छन् । जसका कारण उनी प्रहरीसम्म पुग्नुपरेका घटना पनि छन् ।