२ कार्तिक २०८३, सोमबार

करेन्ट लागेर काभ्रेमा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रामसुन्दर आचार्य

काभ्रे, १८ फागुन । काभ्रेको च्यासिङखर्क गाविसमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

च्यासिङखर्क १ का २७ वर्षिय फुलमान तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । विहान ११ बजे विग्रिएको बत्ति बनाउँन पोलमा चड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो ।

३ देखि विग्रिएको वत्ति बनाउँनका लागि पोलमा चड्दै गर्दा एक्कासी करेन्ट लागेर उनको मृत्यु भएको स्थानियले बताए ।