१० मंसिर २०८३, बिहिबार

नेकपाको सचिवालय बैठक आज बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, २८ मंसिर । नेताहरुको कार्यव्यस्ताताका कारण शुक्रबार बस्न नसकेको नेकपा सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक नेकपा पार्टी कार्यालय धुम्बाराहीमा मा दिउँसो तीन बजेको लागि बोलाइएको हाे ।

बैठकमा पार्टी एकताका बाँकी सांगठनिक एकताका बिषय साथै उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गएको मङ्सिर १४ गते नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।