
काठमाडाैं, २७ मंसिर । सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ेेबिहीबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी आज तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।












प्रतिक्रिया