
काठमाडाैं, २७ मंसिर । राष्ट्रिय खेलकुद परिषद्ले १३ औं दक्षिण एसियाली खेलकुद(साग) का पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराउने भएको छ ।
बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगर परिक्रमा सुरू हुनेछ।
रंगशाला मखन-न्युरोड-शहिदगेट-थापाथली-सातदोबाटो-कोटेश्वर-सूर्य्विनायक-कोटेश्वर-बानेश्वर-माइतीघर-शहिदगेट हुँदै फेरि रंगशालामा आएर नगर परिक्रमा सकिनेछ।











प्रतिक्रिया