१४ कार्तिक २०८३, शनिबार

 सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्याे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर ।  सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँ मूलय कायम भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

त्यस्तै बुधबार ७० हजार ५ सय रुपैयाँ प्रतितोला काम भएको तेजावी सुनको मूल्य बिहीबारका लागि ७० हजार ९ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको छ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ८ सय ४० रुपैयाँ तोकिएको छ। बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।