५ कार्तिक २०८३, बिहिबार

इटहरीमा युवाले खोले उद्योग, रिलायबल बेभरेजले के उत्पादन गर्छ ?

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २६ मंसिर । नेकपा सुनसरीका युवा नेता मदन चुडालसहितका युवाले इटहरी–१२ मा रिलायबल फुड एन्ड बेभरेज उद्योग सञ्चालनमा ल्याएका छन् ।

दक्षिण भारतबाट ल्याइएको मेसिनबाट अन्तर्राष्ट्रियस्तरको उत्पादन र गुणस्तरमा दुधबाट बन्ने परिकारलाई बजारमा पुर्याउने कम्पनीको उद्देश्य रहेको छ ।

साढे १२ करोडको लागतमा खुलेको उद्योगले दुधबाट बन्ने बदाम जुस, पेडालगायतका खाद्यान्न उत्पादन गरी देशव्यापी बनाउने लक्ष्य राखेको छ ।