१० मंसिर २०८३, बिहिबार

उधौली पर्वको अवसरमा प्रदेश १ मा सार्वजनिक बिदा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर । आज परेको उधौली पर्वको अवसरमा प्रदेश १ ले सार्वजनिक बिदा दिएको छ ।

किराँत समुदायको बाहुल्यता रहेको प्रदेश १मा उधौलीको अवसरमा प्रदेश १ सरकारले यस क्षेत्रमा सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदासम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा बिदा दिने उल्लेख गरेको थियो ।

यसैबीच, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरका शुभकामना व्यक्त गरेका छन् ।