१ कार्तिक २०८३, शनिबार

पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट लिनुभएको सवारीसाधन फिर्ता गर्नुभएको छ ।

पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँले यस मन्त्रालयबाट लिनुभएको सवारीसाधन समयमै फिर्ता गर्नुभएको पनि मन्त्रालयले जनाएको छ । –रासस