१० मंसिर २०८३, बिहिबार

कोहलपुरमा लागेको निषेधाज्ञा हट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर ।  आइतबार बााकेको कोहलपुरमा एक स्कुले छात्रालाई ट्रकले ठक्कर दिएपछि चर्किएको प्रदर्शनलाई साम्य पार्न प्रशासनले लगाएको निषेधाज्ञा बिहानबाट हटेको छ ।

कोहलपुर ६ मा आइतबार विद्यालय हिडेकी १२ बर्षिया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि ट्रक चालकलाई प्रहरीले बचाउन खोजेको भन्दै प्रर्दशन भएको थियो । प्रहरी र विद्यार्थीैबीच झडप हुादा धेरै घाइते भएका थिए ।

त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

उनको दुबै खुट्टा काटिएको छ ।